डा. कृष्णमोहन अधिकारी

IMG

पित्तथैली मानव शरीरको महत्वपूर्ण अंग हो जसको आकार नासपाती जस्तो हुन्छ । यो कलेजोको ठीक तल, पेटको दाहिने भागमा हुन्छ र लगभग २ सय एमएल पित्त थाम्न सक्ने क्षमतको हुन्छ । पित्तथैलीमा लाग्ने विभिन्न रोगमध्ये पित्तथैलीको क्यान्सर विशेष रूपमा चिन्ताजनक र खतरनाक मानिन्छ । पित्तथैलीको क्यान्सर अरु अंगहरूको क्यान्सरको तुलनामा बढी जटिल र खतरनाक हुन्छ […]