‘सबै पेट दुखाई ग्यास्ट्रिक हुँदैनन्, ग्यास्ट्रिक बिग्रिए अल्सर’

डा. कृष्ण मोहन अधिकारी (कन्सल्टेन्ट ग्यास्ट्रो सर्जन) नेपालगन्ज, १८ अषार । सामान्यतया मानिसहरू पेट दुख्ने बित्तिकै ग्यास्ट्रिक भएको भन्ने गरेको पाइन्छ। ग्यास्ट्रिक धेरैलाई हुने रोग हो। ठिक समय र मात्रामा खाना खाने नगरे ग्यास्ट्रिक हुन सक्छ। ग्यास्ट्रिकलाई सामान्य भने ठान्नु हुँदैन। ग्यास्ट्रिक बिग्रिएमा आन्द्राको अल्सर हुनेसम्मको जोखिम हुन्छ। पेट दुख्ने बित्तिकै ग्यास्ट्रिक नै भएको हो […]